गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा अखिल नेपाल महिला संघको तेस्रो जिल्ला सम्मेलन सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) जिल्ला कमिटि बैतडीको तेस्रो जिल्ला सम्मेलन  शुरु भएको छ । नेकपा एमालेको पार्टी कार्यालयमा अनेम संघ बैतडीको तेस्रो जिल्ला सम्मेलन शुरु भएको हो ।

 

खालि ठाँउ २

नेकपा एमाले पार्टी स्थायी कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष थममाया थापाको प्रमुख आथित्यतामा सम्मेलन शुरु भएको छ । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले बैतडी इन्चार्ज एवं केन्द्रीय सदस्य पूरन सिहं दयाल, अखिल नेपाल महिला संघ सुदुरपश्चिम सहसंयोजक ज्ञानु गैरा रहेका छन् ।

आज भइरहेको अनेम संघको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अखिल नेपाल महिला संघ बैतडीले  जनाएको  छ  ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page