Vutla
Laxmibhuwan sun chadi

अनेम संघ बैतडीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न ५१ सदस्यीय जिल्ला कमिटी गठन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ बैतडीको तेश्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

अधिवेशनले ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जिल्ला कमिटीका पदाधीकारीहरु भने, आज चयन भएका सदस्यहरुको पहिलो बैठकबाट टुंगो लगाउने संघका केन्द्रीय सदस्य सरस्वती नेपालीले बताइन् । वैधानिक व्यवस्था नै यस्तै भएकाले सोही अनुसार पदाधिकारी चयन गरिने उनको भनाई छ ।

अनेम संघका जिल्ला अध्यक्ष दुरा भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य एंव अनेम संघ केन्द्रीय अध्यक्ष थममाया थापा प्रमुख अतिथी रहेकी थिइन् ।
एमाले बैतडीकनो पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा एमालेका नेताहरु र अनेम संघका आवद्ध व्यक्तिहरुको उपस्थीति थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page