


बैतडी
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलालको ४४औँ स्मृती दिवस बैतडीमा पनि मनाइएको छ ।

जिल्ला पार्टी कार्यालयमा जिल्ला उपसचीव सरस्वती नेपालीलेअध्यक्षता तथा प्रदेश कमिटी सदस्य जंगदेव भट्टको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा जिल्ला स्थीत एमाले नेता कार्यकर्ताहरुको सहभागीता थियो । कार्यक्रमा नेपाली राजनितिमा पुष्पालालको योगदान बारे अन्तरक्रिया गरिएको पार्टी जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र दयालले बताए




