Vutlaxapu
Laxmibhuwan sun chadi

देउवासँग चुनाव लड्ने तयारी गर्न सागर ढकाल ‘नाइट बस’मा सुदूरपश्चिम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने बताउँदै आएका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीमा लागेका छन्। उनी सोमबार चुनावको तयारीका लागि डडेल्धुरा आउन लागेका हुन्। डडेल्धुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला हो।

जय भगवति मेलौली सुनचाँदी

सिंगापुर र चीनजस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २/३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।’ उनले लेखेका छन्,  ‘हामी असामान्य हुनेछैनौ। सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउँको जोसुकै व्यक्ति डेलिभरी गर्न सक्छ भने ऊ राजनीतिमा आउने आँट गरोस्।’#D

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page