Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको डिलाशैनीमा छोराद्वारा आफ्नै बाबुमाथि बन्चरो प्रहार गरी हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । आज बिहानै २१ वर्षीय लोकेन्द्र जोशीेले आफ्नै बाबु अन्ताजी ६० वर्षीय परमानन्द जोशीको टाउकोमा बञ्चरो हानी हत्या गरेको वडा नं ५ का वडा अध्यक्ष  यज्ञ भट्टले जानकारी दिए ।

हत्या गर्ने लाकेन्द्र जोशीको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page