Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको खोडपेमा नागरिकता विधेयकको बिरोधमा एकल प्रदर्सन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीमा नागरिकता विधेयको बिरोधमा एकल प्रदर्शन गरिएको छ । नेकपा एमालेका नेता समेत रहेको मान बहादुर ऐरले बैतडीको खोडपे बजारमा राँके जुलुस निकालेका हुन् ।

बजार परिकर्मा गर्दै उनले ‘राष्ट्रघाती नागरीकता विधेयक खारेज गर,’ देश बेच्न पाईदैन’ लगायतका नारा समेत लगाएका थिए । वर्तमान सरकारले नेपालको अस्तित्व संकटमा पार्ने काम गरेको भन्दै विरोध जनाएको ऐरले बताए ।
प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संसोधन २०७९ पारित भएको थियो । राष्ट्रिय सभाबाट पनि पारित भएको विधेयक राष्ट्रपतिबात प्रमाणिकरण हुन बाकी छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page