गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा एक पुरुष मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडि:पुस १२ गते
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–२ सिम्चानीका ५७ वर्षीय धनवीर धानुकको शव फेला परेको हो। उनी सोही ठाउँको समैपज्ने खोलामा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page