Vutlaxapu
Laxmibhuwan sun chadi

किशोरीहरुमा देखिएको स्वास्थ्य समस्याको बारेमा जानकारी लिन मणिलेक माविमा अनुगमन तथा निरिक्षण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौली नगरपालिका ७ मा रहेको मणिलेक माविको निरिक्षण तथा अनुगमन गरिएको छ । बिगत एक हप्ता देखि किशोरीहरुमा देखिएको स्वास्थ्य समस्याको बिषयमा  मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीको नेत्तृत्वमा स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

विद्यार्थीहरुको स्वास्थ्यमा देखिएको स्वास्थ्य समस्यालाई चिकित्सकहरुको सल्लाह बमोजिम समाधान खोज्ने बिषयमा छलफल भएको थियो । यसैगरी शैक्षिक गुणस्तरको बिषयमा पनि छलफल पनि भएको बिद्यालयले जनाएको छ ।

बिगत एक हप्ता देखि किशोरीहरुमा बेहोस हुने लगायतका लक्षण देखिएकाले पढाइ प्रभावित बनेको विद्यालयका प्रद्यानाध्यापक रमेशदत्त बागले बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page