गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

पाटन नगरपालिकामा महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिकाले नगर भित्र सञ्चालन हुने योजनाहरुको उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने जनाएको छ ।

खालि ठाँउ २

नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको नगर उपप्रमुख कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाई छ ।

उपप्रमुख बोहराले भने,‘योजनाको अधिक्तम लाभाग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाएपनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनिहरुलाई दिदाँ काम भरपर्दो हुन्छ । यसका साथै महिलाहरु इमान्दरीताका साथ काम गर्छन् भने, काम गर्दा उनिहरुको क्षमताको अभिवृद्धि समेत हुने भएकाले यस्तो निर्णय गरेका हौँ ।

उपभोक्ता समिती गठनका क्रममा आफुहरु फिल्डमै उपस्थीत भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने नगर उपप्रमुख बोहराले बताए ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page