Vutlaxapu
Laxmibhuwan sun chadi

महाकाली नदीमा बगेर बैतडीमा दुई किशोरी बेपत्ता, खोजिकार्य जारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -महाकाली नदीमा बगेर बैतडीमा दुई किशोरी बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमाटा र १५ वर्षीया सङ्गीता टमाटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

हिजो दिउँसो नुहाउनेक्रममा महाकाली नदीको नगतडीबाट बेपत्ता भएका उनीहरुको बारेमा ढिलो जानकारी प्राप्त भएको र खोजी थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले बताउनुभयो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page