Vutlaxapu
Laxmibhuwan sun chadi

माओवादी छाडेको ७ वर्षपछि बाबुराम हँसिया हथौडा लिएर चुनाव लड्न तयार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

साउन २९ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड र बाबुरामबीच लामो छलफल  गर्दै गएपछि एउटै चुनाव चिन्हबाट निर्वाचन लड्न तयार भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए ।#रातोपाटि

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page