Vutlaxapu
Laxmibhuwan sun chadi

आज सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडी र बझाङमा ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ५२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page