Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको द.न.पा. ४ बिनासौँमा पासोमा फसेको चितुवा मर्यो 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा बदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको छ । छिटो उद्वार हुन नसकेपछि बिहान पासोमा परेको चितुवा दिउसो साढे १२ बजेको समयमा मरेको हो । पासोले च्याप्दै गएपछि चितुवा मरेको डिभिजन वन कार्यालय बैतडीका सुचना अधिकारी श्यामसुन्दर माझीले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page