Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -गोकुलेश्वरबाट दार्चुला जादै गरेको जीप दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रारम्भीक खबर प्राप्त भएको छ ।

यस्तै जिप दुर्घटनामा परी ९ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ जिप सडकबाट करिब २६० मिटर तल खसेको छ। मृतक तथा घाइतेहरुको पहिचान हुन सकेको छैन

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page