Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा पासोमा फसेको मृतक चितुवाको पेटमा २ बच्चा भेटिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीमा पासोमा परेर मरेको चितुवाको शवको पोष्टमार्टम गर्दा पेटमा २ ओटा बच्चा भेटिएका छन्। आज विहान दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा उक्त चितुवा फसेको थियो। तर,दिउँसो उद्धार गरेर खोरभित्र राखेपछि चितुवा मरेको डिभिजन वन कार्यालयका बैतडका निमित्त प्रमुख स्याम सुन्दर माझीले जानकारी दिनुभएको छ ।

अहिले जिल्लाको सबै सुरक्षा निकायका प्रमुख सायक प्रमुख जिल्ला अधिकारी डिबिजन बन कार्यालयका  निमित्त कार्यालय प्रमुख स्थानिय र सम्बन्धी सबैलाई रोहवरमा राखी उक्त चितुवाको दहासंस्कार गरी जमिन मुनि गाडीएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page