Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा राष्ट्रिय युवा संघ नेपालको नवौं जिल्ला अधिवेशन सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा राष्ट्रिय युवा संघ नेपालको नवौं जिल्ला अधिवेशन सुरु भएको छ।बैतडीको गढिस्थित एमाले पार्टी कार्यालयको सभाहलमा अधिबेशन सुरु भएको छ।

जय भगवति मेलौली सुनचाँदी

राष्टिय युवा संघ नेपाल बैतडी जिल्ला आयोजक कमिटी संयोजक सुर्य बोहराको अध्यक्षतामा सुरु अधिबेशनमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेसकमिटी इन्चार्ज बिस्ना चन्द प्रमुख अतिथि रहेका छन।

यस्तै अधिबेशनमा संघिय सांसद दामोदर भन्डारी, प्रदेस सांसद लिलाधर भट्ट लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ। राष्ट्रिय युवा संघको अधिवेशनले नयाँ पदाधिकारी सहित जिल्ला कमिटी चयन गर्नेछ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page