Vutla
Laxmibhuwan sun chadi

बैतडिको सिगासमा हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवती महिलाको अवस्था सामान्य, शिशुको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीमा हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पु¥याएकी बैतडीको सिगास ६ थलाकाडाकी २० वर्षीया महिलाको कोखमै बच्चाको मृत्यु भएको पाइएको छ । लामो समयको प्रसव पिडाका कारण आमाको कोखमै शिशुको मृत्यु भएको अस्पतालले जनाएको  सुत्केरीसँगै प्रादेशिक अस्पताल सुर्खेतमा रहनु भएकी थलाकाडा स्वास्थ्य चौकीकी अनमी धाना बलायर रोकायाले जानकारी दिइन् । आमाको अवस्थामा समान्य रहेको उनले बताइन् ।

सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि धानालाई सुर्खेत प्रादेशिक अस्पताल लगिएको थियो । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई आज हवाई उद्धार गरि लगिएको

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page