Vutlaxapu
Laxmibhuwan sun chadi

नेपालका गोलकिपर किरण भारतीय क्लबमा आबद्ध भएको दाबी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

भाद्र ६ गत साता निलम्बन गरे पनि फिफाले भारतीय क्लबहरूलाई नयाँ खेलाडी दर्ता गर्न अनुमति दिएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) मा ‘अनावश्यक तेस्रो-पक्ष हस्तक्षेप’ को कारण देखाउँदै भारतलाई निलम्बन गरेको थियो भने विश्वभरका राष्ट्रिय संघलाई भारतसँग कुनै पनि फुटबल प्रतिस्पर्धाका लागि सम्पर्क नगर्न आग्रह गरेको थियो।

निलम्बनपछि भारतको गोकुलम केरला एफसी पहिलो सिकार बनेको थियो। उज्वेकिस्तान पुगेर पनि गोलकुल एएफसी महिला क्लब च्याम्पियनसिपबाट बाहिरिएको थियो। गोकुलमको महिला टिममा नेपालकी सावित्रा भण्डारी पनि आबद्ध थिइन्।
गत साता निलम्बन गरे पनि फिफाले भारतीय क्लबहरूलाई नयाँ खेलाडी दर्ता गर्न अनुमति दिएको छ।

जय भगवति मेलौली सुनचाँदी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) मा ‘अनावश्यक तेस्रो-पक्ष हस्तक्षेप’ को कारण देखाउँदै भारतलाई निलम्बन गरेको थियो भने विश्वभरका राष्ट्रिय संघलाई भारतसँग कुनै पनि फुटबल प्रतिस्पर्धाका लागि सम्पर्क नगर्न आग्रह गरेको थियो।

निलम्बनपछि भारतको गोकुलम केरला एफसी पहिलो सिकार बनेको थियो। उज्वेकिस्तान पुगेर पनि गोलकुल एएफसी महिला क्लब च्याम्पियनसिपबाट बाहिरिएको थियो। गोकुलमको महिला टिममा नेपालकी सावित्रा भण्डारी पनि आबद्ध थिइन्।
यदि निलम्बन हटाइएन भने एटीके मोहन बागान सेप्टेम्बर ७ मा घरेलु मैदानमा हुने एएफसी कप अन्तर-जोन सेमिफाइनलबाट बाहिरिनेछ।

यद्यपी, निलम्बनले भारतीय क्लबहरूलाई खेलाडी दर्ता गर्नबाट रोकेको छैन। फिफाको विधानमा पनि खेलाडी दर्ता गर्न सकिने उल्लेख छ।

एआईएफएफ स्रोतलाई उधृत गर्दै Indian timesले लेखेको समाचारअनुसार ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएल) एक अनलाइन प्रणाली हो जहाँ अन्तर्राष्ट्रिय खेलाडी स्थानान्तरणका लागि प्रयोग गरिन्छ, यो निलम्बन पछि पनि भारतका लागि खुला रहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page