Vutla
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा महेन्द्र चन्द 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा महेन्द्र चन्द चयन भएका छन् । आज सम्पन्न राष्ट्रिय युवासंघ बैतडीको नवौं जिल्ला अधिवेशनले महेन्द्र चन्दको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ।
उपाध्यक्षमा रमेश बिष्ट, सचिवमा मनोज महरा, सहसचिवमा मदन अवस्थी र जीवन जोशी, कोषाध्यक्षमा विरेन्द्र पाण्डेय लगायत अन्य सदस्यहरु रहेका छन्
सम्पन्न अधिबेशनमा संघिय सांसद दामोदर भन्डारी, प्रदेस सांसद लिलाधर भट्ट लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page