Vutla
Laxmibhuwan sun chadi

एमाले निकट युवा सँघ र मुक्ति समाजको पालिका अधिबेशन १७ गते हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि पुश-१६ नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका अन्तर्गत युवा सँघ र मुक्ति समाजको १५गते हुने भनिएको पालिका अधिबेशन पुस १७ अर्थात् (भोलि)हुने भएको छ| कार्यक्रममा राष्ट्रिय युवासँघ र मुक्ति समाजको पालिका स्तरिय कमिटी गठन गरिने जनाइएको छ! एमाले प्रदेश कमिटि अध्यक्ष तथा सँघिय साँसद दामोदर भन्डारी र नेकपा एमाले केन्द्रीय सदस्य एबम सुदुरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्ट साथै प्रदेश कमिटि सदस्य एबम दोगडाकेदार गाउँ पालिका अध्यक्ष चक्र बहादुर कार्की को आतिथ्यमा कार्यक्रम सम्पन्न हुने नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले दोगडाकेदार गाउँ कमिटी सचिव कमल भुल ले बताए कार्यक्रममा हजारौं युवाहरुको उपस्थिति रहने जानकारि दिएका छन,‌‌

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page