Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले गौरा पर्व तथा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाले सुदुरपश्चिमेलि हरुको मुख्यचाड गौरापर्व तथा नेपालि नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
भदौ १३ गते ‌श्रीकोट बहुमुखि क्याम्पसको प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने गाउँपालिका उपाध्यक्ष पार्वती एेरि कार्किले बताए। कार्यक्रममा स्थानीय कला संस्कृति सहितको प्रस्तुति समेत रहने बताए ।साथै कार्यक्रम अबलोकन गर्न सबैमा आग्रह गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page