



बैतडी -बैतडिमा बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्ला कमिटी जेष्ठ सदस्य धर्ति बोहराको अध्यक्षतामा सम्पन्न सम्मेलनमा केन्द्रीय कमिटी सदस्य बन्धु चन्द प्रमुख अतिथि रहेकि थिइन। सम्मेलनबाट जिल्ला सचिव राम सिंह कुँवरको नेतृत्वमा २३ सदस्सिय जिल्ला कमिटी निर्वाचित गरिएको जिल्ला कार्यालय सचिव रुचि बोहराले बताए




