Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी पुगेर पोखरेलले भनेः बर्तमान सरकारले सुखि नेपालि माथि प्रहार  गर्‍यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमालेका महासचिव शंकर पोखरेलले बर्तमान सरकारले सुखि नेपालि माथि प्रहार गरेको बताएका छन। बैतडीको  पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेले यस्तो बताएका हुन्।
उनले अहिलेको सरकार निर्दलीय भएको पनि बताएका छन्।  उनले भने ‘हामी संसदीय व्यवस्था, दलिय व्यवस्थामा छौं। तर यो सरकारले संसद र दलले बनाएको होइन्। त्यसैले यो सरकार निर्दलीय हो।’ अहिलेको सरकारले जनताहरुका जनजिवीकाका सवालमा कुनै ध्यान नदिएको,महङ्गी र कालोबजारी, नियन्त्रण गर्न नसकेकाे बताए
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार अलोकतान्त्रिक भएको उनले दाबी गरे। यो सरकार लोकतान्त्रिक चरित्रको सरकार नभएको उनले बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page