Vutlaxapu
Laxmibhuwan sun chadi

मेयर पदका उम्मेदवार सहित ६० जना एमाले प्रवेश।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -दशरथचन्द नगरपालिकामा माओवादीबाट मेयरका उम्मेदवार प्रेम थापा सहित ६० जनाले एमाले प्रवेश गरेका छन् ।बैतडीको  पाटनमा आयोजित नेकपा एमालेको कायकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रबेश गरेका हुन ।

यस्तै नेकपा एसका शिक्षक संगठनका जिल्ला अध्यक्ष त्रिभुवन रावल, नेकपा एसका दाेगडाकेदार पालिका उपाध्यक्ष बेदप्रकाश जाेशी, जिल्ला कमिटी सदस्य लाेकराज भटट्, माओवादीका  नेता जगन्नाथ जाेशी लगायत विभिन्न पार्टीका ६० जना नेता कार्यकर्ताहरुले  एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page