Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको हरिचनमोडमा बस दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- महेन्द्रनर देखि  बैतडीको  मेलौली गइरहेको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा पवनदुत यतायतको ना ७ ख २५७० नं को  बस दुर्घटना भएको हो । आज बिहान करिब ४ बजेको समयमा बस दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकुसल रहेको उनले बताए । केहिलाई समान्य चोटपटक लागेको भएपनि उनिहरुको सिद्धेस्वर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।
बस सडकबाट अन्ताजी १० मिटर तल खसेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page