Vutla
Laxmibhuwan sun chadi

नेकपा एसले बैतडीबाट उम्मेदवार सिफारिस गर्‍याे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडी नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधि सभाका लागि नेकपा एसका पोलिटब्युरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्ट, माया भट्ट र लाल सिंह कार्कीकाे नाम सिफारिस गरिएको हो ।  प्रदेशसभाका लागि पनि निर्वाचन क्षेत्र (क) बाट परमानन्द भट्ट, नरेन्द्र विष्ट र भृकुटी चन्द सिफारिस भएका छन् । यस्तै क्षेत्र नं (ख) बाट  महादेव भट्ट, राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस गरिएको नेकपा एस बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page