गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

धनगढीबाट बेपत्ता भएकी बैतडीकी किशोरीको मोहना नदीमा सव फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

धनगढी ।  धनगढीबाट बेपत्ता भएकी बैतडीकी किशोरी मोहना नदीमा मृत फेला  परेकी छिन्  । जिल्लाको  दशरथचन्द नगरपालिका  वडा नं  ७ माइखर्कका दिपक शर्माकी छोरी आस्था शर्मा  शुक्रबार बिहान  कैलाली भएर बग्ने मोहना नदी किनारमा   मृत भेटिएकी जिल्ला प्रहरी  कार्यालय  कैलालीले जनाएको  छ ।
सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो । यहि भदौ २० गते विहान ८ बजे धनगढि उपमहानगरपालिका  १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडि स्कुल जान्छु भनी घरबाट निस्केकि किशोरीको  आज भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा शव फेला परेको बताएको  छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page