Vutla
Laxmibhuwan sun chadi

दार्चुलामा चट्याङ लागेर ३६९ भेडा च्याङ्ग्रा मरे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला -दार्चुलाको नौगाडमा चट्याङ लागेर ३६९ भेडाबाख्राको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३६९ भेडाबाख्राको चट्याङ परेर ज्यान गएको स्थानीय प्रेमसिंह धामीले बताउनुभयो ।
नौगाडको वडा नम्बर ४ का डम्बरसिंह धामी, विरसिंह ठगुन्ना, झुने महता, विरभान ठगुन्ना र मार्मा गाउँपालिका वडा नम्बर ५ का रामचन्द्र महता, लोचन महता र नरेन्द्र महताले संयुक्त रुपमा ४४२ भेडा पालेका थिए । ४४२ भेडामध्ये ७३ भेडाबाख्रा मात्रै जीवित भेटिएका खबर प्राप्त भएको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page