Vutla
Laxmibhuwan sun chadi

बैतडीमा विद्यार्थीमाथी फिल्मि शैलिमा कुटपिट, दोसिलाइ कारवाही हुनुपर्ने भन्दै विद्यार्थी आन्दोलित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीमाथी फिल्मि शैलिमा कुटपिट गर्ने युवकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । सैयँैको संख्यामा आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा उत्रिएका हुन् । शनिबार नेपाली सेनाले विद्यार्थीलाई दिदै आएको एनसीसी तालिमको क्रममा भलिबल खेलिरहेका विद्यार्थीमाथी होहल्ला गरेको भन्दै अन्ताजी २५ वर्षीय सुदीप चन्दले  कक्षा ९ मा अध्यानरत प्रेम चन्दमाथी कुटपिट गरेका गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

प्रेम चन्दको घाटी, हाट र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ । विद्यार्थीमाथी हातपात गर्ने चन्दमाथी कारवाहीको मागगर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका प्रहरी निरिक्षक जोशीले बताए । ‘हिजोको घटना रहेछ, आज जानकारीमा आएको छ, घटनाबारे अनुसन्धान हुदैछ,’ उनल भने ।
भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथी पनि अभद्र ब्यावहार गरेको र दादागिरी शैलिमा घटना भएको पनि एक शिक्षकले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page