Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा दलित भन्दै गालीगलौज गर्ने चन्दलाई दुई महिनाको कैद सजाय

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- बैतडीमा जातीय रुपमा अपमान हुने सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गर्ने एक जनालाई दुई महिना कैद सजाय सुनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला अदालत बैतडीले जातीय रुपमा अपमान हुने गालीगलौज गर्ने पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दलाई दुई महिना कैद, २५ हजार क्षतिपूर्ति र ५ सय जरिवनाको फैसला गरेको हो ।

चन्दले मेलौली नगरपालिका ५ का बलभद्र दयालाई २०७८ बैशाख ३ गते फेसबुकमा जातीय रुपमा अपमान हुने गरी गालीगलौज गरेका थिए । त्यस विरुद्ध दयालले दायर मुद्दामा जिल्ला अदालतले भदौ २० गते फैसला गरेको हो ।
अदालतले सजाय सुनाएका चन्द फरार छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page