Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघ नेपाल पञ्चेश्वर गाउकमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न

एमाले पन्चेस्वर गाउ कमिटीको पनि आयोजना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमाले पन्चेस्वर गाउ कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल पन्चेस्वर गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। नेकपा एमाले पन्चेस्वर गाउ कमिटी अध्यक्ष प्रकाश चन्दको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा बैतडी सह इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए यस्तै विशिष्ट अथितीमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य रण बहादुर चन्द , नेकपा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य गोरख चन्द रहनुभएको थियो। यस्तै अतिथिहरुमा नेकपा (एमाले) पन्चेस्वर गाउपालिका ईन्चार्ज जनक चन्द , दनपा ईन्चार्ज निर्मल पाण्डेय, पन्चेस्वर गाउपालिका सह ईन्चार्ज बिना भट्ट राष्ट्रिय युवा संघ नेपाल केन्दृय सदस्य एवं बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी पार्टी जिल्ला कमिटी सदस्य मिन बहादुर चन्द राष्टिय युवा सघ जिल्ला अध्यक्ष महेन्द्र चन्द सहित जनप्रतिनिधि हरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page