Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले शिवनाथ गाउंकमिटी एवं राष्ट्रिय युवा संघ द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमाले शिवनाथ गाउँ कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल शिवनाथ गाउँ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल बैतडी जिल्ला अध्यक्ष महेन्द्र चन्दको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा बैतडी सह इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए। यस्तै विशिष्ट अथितीमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य रण बहादुर चन्द , नेकपा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य भरत मडै, हजारी साउद लगायतका नेताहरु रहेका थिए। यसैगरी अतिथिमा नेकपा एमाले शिवनाथ गाउपालिका ईन्चार्ज दानी राम पहरी, पार्टी दनपा ईन्चार्ज निर्मल पाण्डेय ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी , शिवनाथ गाउँपालिका उपाध्यक्ष शकुन्तला साउद पार्टी जिल्ला कमिटी सदस्य सहित जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page