गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

पाटनमा एमाले जिल्ला अधिवेशनको रौनक , बजार क्षेत्रमा सरसफाई

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडि पुस २० बैतडीको पाटन हुन लागेको नेकपा एमालेको अधिवेशनको पुर्वसन्ध्यामा पाटन बजार क्षेत्र सरसफाई गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्वबियू, नेपाल प्रहरी र पाटन नगरपालिकाको सहयोगमा सरसफाई गरिएको हो ।
पहरी चोक देखि खुलामञ्च हुदै बजार क्षेत्रको मुख्य चोक र नगरपालिकाको कार्यालय परिसरमा सरसफाई गरिएको हो ।
यहि पुस २३ गते पाटनमा नेकपा एमालेको जिल्ला अधिवेशन हुन लागेको छ । जिल्लामा राजनिकि दलहरुको अधिवेशन सदरमुकाममा मात्रै हुदै आएकोमा जिल्ला सदरमुकाम भन्दा बाहिर पहिलो पटक नेकपा एमालेको अधिवेशन हुदैछ ।
जिल्ला अधिवेशनको चहलपहल पनि सुरु भएको छ । एमालेका नेता तथा कार्यकर्ताहरु पाटन आउने क्रम सुरु भइसकेको छ । होटल ब्यावसायीहरु पनि खुसी भएका छन् ।

No description available.
अधिवेशनलाई सब्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सरसफाईको कार्यक्रम देखि मञ्च ब्यवस्थापनका लागि काम सुरु भइसकेको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवम खाद्य तथा आवास ब्यावस्थापन मुल आयोजक कमिटि संयोजक लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । एक सय जना स्वयमसेवक पनि खटाइएको उहाले बताउनुभयो । यहि पुस २३ गते बिहान १० बजे उद्घाटन सत्र हुने छ भने बेलुकी देखि बन्दसत्र सुरु हुदै छ । बन्दसत्रमा राजनितिक तथा सांगठनिक प्रस्ताव पेस गरिने छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page