Vutlaxapu
Laxmibhuwan sun chadi

सिगासमा बुहारी नाता पर्ने महिलामाथी बलात्कारको प्रयास, प्रहरीमा उजुरी 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सिगास गाउँपालिका वडा नं ५ मा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणीको आरोप लागेको छ । बुहारी नाता पर्ने २३ वर्षीय महिलाले आफुमाथी जबरजस्ती करणी गरेको आरोप लागाउदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । यहि भाद्र १९ गते राती अन्ताजी १० बजेको समयमा ढोका फुटाएर आफुमथी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।
रातीको समयमा सुत्ने कोठामै आएर आफुमाथी हातपात गरेको र बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार जाहेरी परेको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आरोपीत पुरुष फरार रहेका छन् । महिलाको पनि परिचय खुल्न सक्ने भएकाल पुरुषको परिचय पनि गोप्य राखिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page