Vutlaxapu
Laxmibhuwan sun chadi

गोकुलेश्वरमा एमालेको कार्यकर्ता प्रशिक्षण भोलि, पूर्वमन्त्री ठगुन्नाले सम्बोधन गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- दार्चुलाको गोकुलेश्वरमा सोमबार (भोलि) नेकपा एमालेले कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । भोलि आयोजना हुन गइरहेको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्टिय युवा संघ नेपाल दार्चुलाका इन्चार्ज कमल बिष्टले जानकारी दिनुभयो ।

अगामी मंसिर ४ गतेको निर्वाचन लक्षित कार्यकर्ता भेलामा नेता ठगुन्नाको प्रमुख आतिथ्यतासहित जिल्ला स्तरीय नेताहरुको आतिथ्यता रहने भएकोले उपस्थितिका लागि सबै कार्यकर्तालाई अनुरोध गरिएको बिष्टले बताउनुभयो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page