Vutlaxapu
Laxmibhuwan sun chadi

न्वाली स्वास्थ्यचौकीद्वारा स्वास्थ्य स्वंयसेविकाहरुलाई रेडियो वितरण

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी, पौष २१
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ५मा रहेको न्वाली स्वास्थ्यचौकीले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई रेडियो वितरण गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाबाट प्राप्त भएको २५हजार रकम प्रशासनिक खर्चबाट केहि रकम कटौति गरि रेडियो रेडियो वितरण गरिएको स्वास्थ्यचौकी इन्चार्ज नैनसिंह गोयलाले बताउनुभयो ।

इन्टरनेटको पहुँच नभएकोले सुचना तथा सञ्चार संग जोड्नका लागि रेडियो बितरण गरिएको उहाँले बताउनुभयो । रेडियो प्राप्त भएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वंयसेविका बसन्ती चन्दले बताउनुभयो ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page