Vutla
Laxmibhuwan sun chadi

बैतडीको डिलाशैनीका एक पुरुषको दार्चुलामा मृत्यु 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीकाे डिलाशैनीका एक पुरुषको दार्चुलामा मृत्यु भएको छ। प्रहरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका–२ का अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको हो।
दार्चुलाको नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।बुहारीको माइतीघर गइरहेका बेला लडेर मृत्यु भएको बताइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page