Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बझाङको एउटा वडाका सचिवले कार्यालयमै चुरोट तान्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशका सचिव अजय सिंहले चुरोट तान्दै गरेकाे तस्बिर भाइरल भएको हो ।सचिव सिंहले वडामा सेवाग्राही आउँदा पनि झर्किने, भनेको काममा ढिलासुस्ती गर्ने भनेको काम नगर्ने गरेको स्थानीयको गुनासो छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page