Vutla
Laxmibhuwan sun chadi

बैतडीमा हातहतियार बुझाउन प्रशासनको  निर्देशन,नबुझाए कारबाही हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -आसन्न मंसिर ४ मा हुनगइरहेको निर्वाचनलाई मध्यनजर गरेर हातहतियार बुझाउन उर्दी जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर हातहतियार १५ दिनभित्र बुझाउन भनेको छ ।

जय भगवति मेलौली सुनचाँदी

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार बुझाउन आग्रह गरिएको  प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थीले  बताउनुभयो ।

इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका सबै हातहतियारहरू नजिकको प्रहरी इकाइमा बुझाउन प्रशासनको आग्रह छ । बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने बताइएको छ । १५ दिनभित्र हातहतियार नबुझाउनेलाई कानून अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page