Vutlaxapu
Laxmibhuwan sun chadi

अनेरास्ववियु बैतडीको दोश्रो पूर्ण बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी वैतडीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ। अनेरास्ववियु जिल्ला कमिटी अधक्ष्य नरेन्द्र साउदकाे अध्यक्षता सम्पन्न कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटी सहसचिव तथा वैतडी सह इन्चार्ज सन्तोष राना प्रमुख अतिथि रहेका थिए ।
पाटनमा सम्पन्न बैठकले आसन्न मंसिर ४मा हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनेरास्ववियुको रणनैतिक योजनाका बिषयमा छलफल भएको अनेरास्ववियु जिल्ला सचिव प्रेम सिंह कार्कीले जानकारी दिनुभयो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page