Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको निङ्गलाशैनी मन्दिरमा ५ सयबढी पशुको बली दिइयो।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सकिएको छ।

सप्तमीका दिन बाधिएका रांगा तथा बोकाहरुको महाअष्टमीको दिन बिषेश पुजाआजासहित बली दिइएको निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिए । निंगलाशैनी ३९६ राङ्गा र २ सय भन्दा बढी बोकाहरुको बली दिएको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष  सुर्य बहादुर बोहराले जानकारी दिए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page