Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेस नेता हरिमोहन भण्डारीले गरे प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाली कांग्रेसका महासमिति सदस्य हरि मोहन भण्डारीले बैतडीको क्षेत्र नं क बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले आज दिउसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्
गत आम निर्वाचनमा बामगठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्टसँग  झिनो मतान्त्ररले पराजीत भएका नेता भण्डारी यस वर्षको निर्वाचनमा पनि टिकटका लागि कडा लबिङ गरीरहेका थिए । तर क्षेत्र नं क बाट बिर बहादुर बिष्टले टिकट पाएका छन।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page