गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — बैतडीको सुर्नया नदीमा नुहाउने क्रममा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका – १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन्।

खालि ठाँउ २

शुक्रबार बिहान साढे ११ बजेतिर त्रिपुरेश्वरधामस्थित सूर्नया नदीमा नुहाउन गएका उनलाई नदीले बगाएको थियो ।

त्यसलगत्तै प्रहरी र स्थानीयले उनकोे उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पुर्‍याएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page