



बैतडी -आसन्न मंसिर ४ गते हुनगइरहेको निर्वाचनमा नेकपा एमालेबाट बैतडी क्षेत्र न.ख का प्रदेशसभा उम्मेदवार लिलाधर भट्टले आफ्नो चुनावी अभियान दसरथ चन्द नगरपालिका बाट सुरु गरेको खबर प्राप्त भएको छ।
कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य एवं बुद्धिजीवी संगठन का केन्द्रिय सदस्य राज बहादुर भण्डारी कंचन लगायत दर्जन बढी नेता कार्याकर्ता एमाले प्रवेश गरेकाे दसरथ चन्द नगरपालिका कमिटी सचिव मनोज बोहराले जानकारी दिएका छन्।




