



बैतडी पौष २४ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बैतडिको ११आौ जिल्ला अधिवेशन बैतडि को पाटनमा सुरु भएको छ।११आौं जिल्ला अधिवेशन आयोजक कमिटी संयोजक महेश अवस्थि को अध्यक्षता मा सन्चालन भएको कार्यक्रममा संघिय सांसद एबम पुर्ब अर्थराज्यमन्त्री दामोदर भन्डारी प्रमुख अतिथि रहेका छन।यसका साथै नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सचिवालय सदस्य कमलापति भट्ट साथै नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सचिवालय सदस्य भुवन जोशि लगायतको सहभागिता रहेको छ। ।यसैबिच अधिवेशन उद्घाटन पछि बन्दसत्र सुरु भएको छ बन्द सत्र मा नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ




