Vutla
Laxmibhuwan sun chadi

बैतडीको डिलाशैनीमा जिप दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको डिलासैनी गाउँपालिकामा जिप दुर्घटना भएको  छ । गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र. ०१ ज १३९७ नम्बरको जिप आज बिहान करिब ११ बजेको समयमा डिलासैनी ५ को लठ्ठेकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । उनिहरुको परिचय खुल्न बाकी छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरी उपचारका लागि गोलेश्वर अस्पताल पठाइएको छ । जिप सडकबाट करिब ८० मिटर तल खसेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page