Vutlaxapu
Laxmibhuwan sun chadi

सोराडमा लिलाधर भट्टलाइ जनताको अपार माया समर्थन (फोटो फिचर )

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-नेकपा एमालेका केन्द्रीय सदस्य एवं बैतडी क्षेत्रम न.ख बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिलाधर भट्ट आफ्नो निर्वाचन क्षेत्रमा जनताको घर घरमा पुग्ने काम गरिरहेका छन।
प्रदेशसभा सदस्यका लागि यस क्षेत्रबाट सर्वसम्मत सिफारिश भएदेखिनै यस क्षेत्रका जनता संग भेट्ने काम सुरु गरेको हो।जनता भेट्ने र त्यस स्थानको समस्याको बारेमा बुझ्ने काम गरिरहेका छन्। क्षेत्रको टोल टोलमा लिलाधर भट्टलाइ ल्याउनुपर्ने मतदाताहरुको माग बढिरहेको हुदा टोल सम्म उम्मेदवारलाइ पुर्याउन निर्वाचन परिचालन कमिटीलाइ हम्मे हम्मे भैरहेको छ।चार गाउँपालिका र दुइ नगरपालिका पुग्ने सेडुल टाइट छ तर समय मिलाएर जनताहरुको माँझ पुर्याएरै छाड्ने दशरथ चन्द नगरकमिटि सचिव मनोज बोहराले बताए।


( मटेला,कोण,स्वाल)
शिवनाथ गाउँपालिका वडा नं. १स्थित वडाको दक्षिणमा पर्ने मटेला,कोण,स्वाल,गाउँका जनताहरु संग शनिबार भेटघाट भएको छ।पालिकाकै बिकट गांउ मानिने सो गाउँका जनताले यसअघि बोलेका कुरा पुरा हुदा खुसि ब्यक्त गरेका छन्।
यसअघि बाटो सडक सिचाइ खानेपानि माग गरेका थिए।बाटो र सडक नभएका गाउँमा अहिले बाटो र सडक पुगेको छ।


अहिले त्यस स्थानका जनताले बृहत सिँचाइ योजनाहरु माग गरेका छन।जनताहरुको मागलाइ ५ बर्षभित्र पुरा गर्ने प्रदेशसभा सदस्यका पदका उमेदवार लिलाधर भट्टले प्रतिबद्धता व्यक्त गरेका छन्। साथमा प्रदेश सचिवालय सदस्य हजारि साउद, प्रदेश कमिटी सदस्य प्रेमथापा लगायत नेताहरु सहभागी थिए।
सोहि दिन प्रदेशसभा सदस्यका उम्मेदवार र प्रदेशसभा समानुपातिक उम्मेदवार भरत सिँह मडैले वडा नं १ मा सम्बोधन गरेका थिए ।वडाको बृहत भेलामा प्रदेश कमिटी सदस्य राजु भन्डारी कन्चन उपस्थित थिए

जय भगवति मेलौली सुनचाँदी


कार्यक्रम सन्चालन एमाले जिल्ला कमिटी सचिवालय सदस्य निर्मल पाण्डे को सञ्चालनमा र शिवनाथ १वार्ड कमिटी अध्यक्ष झापु साँउदको को सभाध्यक्ष रहेको थियो।

 

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page