Vutla
Laxmibhuwan sun chadi

बैतडीको पुचौँडीमा खर काट्ने क्रममा एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुचौँडी नगरपालिका १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० बर्षिय पठान सिहँ महाराको खर काट्ने क्रममा सतुराडी भिरबाट लडेर  आज आईतबार बिहान ६ बजेको समयमा मृत्यु भएको मृतका भतिजा सुनिल महराले जानकारी दिए ।

उनि सतुराडी भिरबाट २५० सय मिटर तल खसेका थिए उनको घटना स्थलमै मृत्यु भएको हो । उहाँका परिवारमा श्रीमती, ३ छोरी र दुुइ छोरा रहेका छन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page