Vutlaxapu
Laxmibhuwan sun chadi

गाउँ गाउँमा दामोदर भण्डारीलाइ जनताको अपार माया समर्थन (फोटो फिचर )

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष एवं बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दामोदर भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा जनताको घर घरमा पुग्ने काम गरिरहेका छन।


प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिश भएदेखिनै जनता संग भेट्ने काम सुरु गरेको हो।जनता भेट्ने र त्यस स्थानको समस्याको बारेमा बुझ्ने काम गरिरहेका छन्। क्षेत्रको टोल टोलमा दामोदर भन्डारीललसइ ल्याउनुपर्ने मतदाताहरुको माग बढिरहेको हुदा टोल सम्म उम्मेदवारलाइ पुर्याउन निर्वाचन परिचालन कमिटीलाइ हम्मे हम्मे भैरहेको छ।६ गाउँपालिका र ४ नगरपालिका पुग्ने सेडुल टाइट छ तर समय मिलाएर जनताहरुको माँझ पुर्याएरै छाड्ने अनेरास्ववियु केन्द्रिय सदस्य सन्तोष राना क्षेत्रिले बताए ।

जय भगवति मेलौली सुनचाँदी


( पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका,
पुर्चौडी नगरपालिका, सिगास गाउँपालिकाका जनताहरु संग भेटघाट सम्पन्न भएको छ। जनताले यसअघि बोलेका कुरा पुरा हुदा खुसि ब्यक्त गरेका छन्।


यसअघि बाटो, सडक, सिचाइ, पुल,खानेपानि माग गरेका थिए।बाटो र सडक नभएका गाउँमा अहिले बाटो र सडक पुगेको छ।पुलको समस्या भएका ठाउँमा पुल बनेका छन।


अहिले त्यस स्थानका जनताले बृहत सिँचाइ , बाटोघाटो खानेपानि लगाएतका योजनाहरु माग गरेका छन।जनताहरुको मागलाइ ५ बर्षभित्र पुरा गर्ने प्रतिनिधिसभा सदस्यका पदका उमेदवार दामोदर भण्डारीले प्रतिबद्धता व्यक्त गरेका छन्। साथमा प्रदेश समानुपातिक उम्मेदवार जानकि एेर बम प्रदेश कमिटी सदस्य मोहन बिष्ट अनेरास्ववियु केन्द्रिय उपमहाँसचिव गोबिन्द गिरि।, प्रदेश कमिटी सदस्य प्रेमथापा लगायत नेताहरु सहभागी थिए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page