Vutlaxapu
Laxmibhuwan sun chadi

चन्द र पाल प्यानलसहित चुनावि प्रतिस्पर्धामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

वैतडि :पुस २५ 
नेकपा एमाले बैतडीको नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । हिजो दिनैभर भएको छलफल छलफलबाट सहमती नजुटेपछि निर्वाचन प्रक्रियाबाट नेत्तृत्व चयन हुने भएको हो । एमालेका नेता गोरख बहादुर चन्द र सुरेन्द्र पालले छुट्टाछुट्टै प्यानल बनाएका छन् । अध्यक्षमा चन्द र पालबीच प्रतिस्पर्धा हुनेछ । चन्द प्यानलको उपाध्यक्षमा भगिरथ कुँवर, सचिवमा सन्तोष जोशी, सहसचिवमा जनकबहादुर चन्द र भरत मडै चुनाव लड्दै छन् । यसैगरी, पालको प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा छन् । आज बिहान १० बजे देखि चुनावी प्रक्रिया सुरु हुने गरी काम भइरहेको बैतडी एमालेले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page